Saturday, November 7, 2026
Homeसामाचारसर्वोच्च अदालतले समावेशी आयोगका करार कर्मचारी हटाउन रोक लगायो

सर्वोच्च अदालतले समावेशी आयोगका करार कर्मचारी हटाउन रोक लगायो

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरूलाई पदबाट हटाउन रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ।

सरकारले सार्वजनिक निकायका पदाधिकारीहरूलाई करारमा स्वकीय सचिव दिने व्यवस्था हटाएपछि समावेशी आयोगका कर्मचारी हटाइएको थियो।

यस विरोधमा परेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्म पदावधि रहेका करार कर्मचारीलाई पदबाट हटाउन नपाउने अन्तरिम आदेश जारी गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका