Thursday, June 25, 2026
Homeसामाचारसंसद भवन प्रवेश प्रयासको आरोपमा अभियन्ता सुनार पक्राउ

संसद भवन प्रवेश प्रयासको आरोपमा अभियन्ता सुनार पक्राउ

काठमाडौं: संघीय संसद् भवन प्रवेश प्रयासको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दलित अभियानका अभियन्ता खगेन्द्र सुनुवार छन्।

प्रहरीका अनुसार सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवन जान खोजेपछि नियन्त्रणमा लिइएको हो। उनलाई पक्राउ गरी बानेश्वर वृत्तमा लगिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीले निषेधित क्षेत्रमा प्रवेश प्रयास गरेपछि सुनुवारलाई नियन्त्रणमा लिएको जानकारी दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका