Sunday, May 3, 2026
Homeराजनीतिसंवैधानिक परिषद् अध्यादेश पुनर्विचारका लागि फिर्ता

संवैधानिक परिषद् अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ । राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेश पुनर्विचार आवश्यक देखिएकाले सरकारलाई फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका