Sunday, May 24, 2026
Homeराजनीतिलुम्बिनी प्रदेशसभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथि मन्त्री कार्कीले जवाफ दिने

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथि मन्त्री कार्कीले जवाफ दिने

लुम्बिनी । लुम्बिनी प्रदेशसभा को आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन्।

त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की ले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका