Wednesday, May 13, 2026
Homeराजनीतिरास्वपाको केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल हुने

रास्वपाको केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछाने ले पार्टी कार्यालय वनस्थलीमा बिहान ९ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्।

पार्टी प्रवक्ता मनिष झा का अनुसार बैठकमा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको तयारीबारे मुख्य रूपमा छलफल हुनेछ।

रास्वपाले आगामी भदौ वा असोज महिनाभित्र पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका