Monday, August 3, 2026
Homeराजनीतिराष्ट्रियसभाको बैठक आज, मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत हुने

राष्ट्रियसभाको बैठक आज, मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत हुने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १:१५ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्ने कार्यसूची रहेको छ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका