Sunday, November 8, 2026
Homeसामाचारराष्ट्रपति कार्यालयसहित विभिन्न सरकारी निकायमा आगजनी

राष्ट्रपति कार्यालयसहित विभिन्न सरकारी निकायमा आगजनी

काठमाडौं । आन्दोलनकारीहरूले दोस्रो दिनको प्रदर्शनमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी गरेका छन्।

आज दिनभर प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतसहित पार्टीका शीर्ष नेताको घर र कार्यालयलाई पनि निशाना बनाई आगजनी गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका