Thursday, August 27, 2026
Homeमुख्य समाचारराष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्।

सरकारले सोमबार पुनः उक्त अध्यादेश सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी गरिएको उनको सचिवालयले जनाएको छ।

यसअघि सरकारद्वारा सिफारिस गरिएका अन्य सात अध्यादेशहरू पनि राष्ट्रपतिबाट जारी भइसकेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका