Wednesday, April 15, 2026
Homeअन्तरवार्ताराप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एस्तो बताए ?

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एस्तो बताए ?

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भन्छन्, ‘हामीले राजनीतिक दलहरूलाई नेपाली कांग्रेस, नेकपा, माओवादीलगायत विभिन्न नामले बोलाउछौँ, एकअर्काविरुद्ध आन्दोलन र लडाइँ गरेको देख्छौँ तर भ्रष्टाचारका ठूला मुद्दामा उनीहरू एकजुट भएको देख्छौँ । चाहे त्यो वाइड बडी मुद्दा होस्, बालुवाटार जग्गा प्रकरण होस् वा अन्य ठूला भ्रष्टाचारका मुद्दा लुकाउने कुरा हो ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका