Wednesday, September 2, 2026
Homeसामाचाररसुवाबाट ल्याइएका २१ बेवारिसे शव पशुपतिको शवदाह गृहमा राखियो

रसुवाबाट ल्याइएका २१ बेवारिसे शव पशुपतिको शवदाह गृहमा राखियो

काठमाडौं। रसुवाबाट ल्याइएका २१ वटा बेवारिसे शव पशुपतिको विद्युत् शवदाह गृहमा राखिएको छ। ती शवको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।

शवलाई तत्काल दाहसंस्कार नगरी पहिचान तथा आवश्यक प्रक्रिया पूरा नहुँदासम्म सुरक्षित राखिएको हो। पशुपति विकास कोषद्वारा सञ्चालित विद्युत् शवदाह गृहमा शव सुरक्षित राख्ने व्यवस्था गरिएको जनाइएको छ।

सम्बन्धित निकायले शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका