Thursday, June 18, 2026
Homeसामाचाररत्न कुमारी र नेत्र कुमारीको हत्यारा पत्ता लगाउने ‘टाइगर’ सर्वोत्कृष्ट

रत्न कुमारी र नेत्र कुमारीको हत्यारा पत्ता लगाउने ‘टाइगर’ सर्वोत्कृष्ट

काठमाडौँ: अपराध अनुसन्धान गर्न नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्दै आएको छ । नेपालमा २०३२ सालदेखि अपराधीको पहिचान गर्न कुकुर प्रयोग गर्न थालिएको हो ।

अनुसन्धान गर्ने कुकुर उत्पादन र व्यवस्थापन महाराजगन्जस्थित प्रहरी केनाइन कार्यालयले गर्छ । केनाइन कार्यालयको प्रमुख प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. देउती गुरुङ हुन् ।

अहिले सात वटै प्रदेशमा प्रहरीको तालिम प्राप्त कुकुर छन् । अनुसन्धानमा परिचालन गर्न अहिले प्रहरीसँग १ सय वटा कुकुर रहेको डीआईजी डा. गुरुङले रातोपाटीलाई बताइन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका