Friday, June 5, 2026
Homeमुख्य समाचारम्याग्दीमा उत्पादित अर्गानिक सुन्तला संकलन?

म्याग्दीमा उत्पादित अर्गानिक सुन्तला संकलन?

म्याग्दीमा उत्पादित अर्गानिक सुन्तला संकलन गरी नेपालका विभिन्न बजारमा पठाउने कृषकहरु सरकारले निश्चित मूल्य नतोकिदिएको कारणले बजारमा समस्या आएको बताएका छन् सुन्तलाको मूल्य बर्सेनि कम मूल्यमा बेचिरहेको र कृषकको मर्म सरकारले बुझिदिनुपर्ने आग्रह गरेका छन् ढुवानी खर्च र बजारसम्म पुर्याउँदा फलको स्तरमा समस्या देखिए देखिएको र यसमा सरकारले कृषकहरुलाई केही सहयोग नगरेको कृषक जन समुदायले बताएका छन्

May be an image of 2 people, fruit and outdoors

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका