Monday, June 1, 2026
Homeमुख्य समाचारमाधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन, २० तस्बिरमा हेरौं

माधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन, २० तस्बिरमा हेरौं

नेकपा एमाले माधव नेपाल पक्षको अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।

मोटरसाइकल  र्‍यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । र्‍यालीपछि बबरमहलस्थित कार्की ब्याङ्केटमा सभाको आयोजना गरिएको छ । तस्बिर: सुवास श्रेष्ठ/शम्भु दंगाल/रातोपाटी

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका