Friday, June 5, 2026
Homeमुख्य समाचारमाओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थलमा जे देखियो (फोटोफिचर)

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थलमा जे देखियो (फोटोफिचर)

नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशनको उद्घाटन ३ बजे हुँदैछ । राजधानीको नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुने भएको हो । अहिले महाधिवेशनस्थलमा नेता कार्यकर्ताहरु  आउने क्रम जारी छ । महाधिवेशन उद्घाटनअघि प्रतिष्ठान परिसरमा देखिएका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका