Thursday, July 16, 2026
Homeराजनीतिमहिला तथा सामाजिक मामिला समितिको बैठक आज, थारू आयोगको प्रगतिबारे छलफल हुने

महिला तथा सामाजिक मामिला समितिको बैठक आज, थारू आयोगको प्रगतिबारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दैछ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा आयोजना हुनेछ।

बैठकमा थारू आयोगको कामकारबाही, हालसम्मको प्रगति तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ। समितिले आयोगका गतिविधि, उपलब्धि र देखिएका चुनौतीबारे समेत समीक्षा गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका