Saturday, November 7, 2026
Homeसामाचारमन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री

मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्। बालुवाटार स्रोतका अनुसार, उनले चार जना नयाँ मन्त्री नियुक्त गर्न लागेकी छन्।

श्रम तथा रोजगार मन्त्रीमा खगेन्द्र सुनार, पर्यटन मन्त्रीमा गणपतिलाल श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा सुधा गौतम नियुक्त हुने भएका छन्।

चारै मन्त्रीलाई आजै शपथ खुवाउने तयारी भएको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका