Sunday, November 8, 2026
Homeसामाचारमनुमति खोलाको किनार मर्मतमा महानगर प्रहरीको जुट (तस्बिरसहित)

मनुमति खोलाको किनार मर्मतमा महानगर प्रहरीको जुट (तस्बिरसहित)

काठमाडौँ — बाफलस्थित कोहिनुर हाउजिङसँगैको मनुमति खोलामा आएको बाढीले सडकमा क्षति पुर्‍याएको छ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि खोलामा आएको बाढीले सडकको भाग बगाएको र आसपासका घरहरू समेत जोखिममा परेको प्रहरीले जनाएको छ।

काठमाडौँ महानगर प्रहरीले खोलाको किनारमा वाल निर्माण र सडक मर्मत कार्य सुरु गरेको छ। बाढीले क्षति पुर्‍याएको क्षेत्रका सडक र नालाहरू मर्मत गर्न महानगरका प्राविधिक टोली खटिएका छन्।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका