Wednesday, July 22, 2026
Homeप्रवासबाल्टिमोरको कविता गृहमा मह जोडी

बाल्टिमोरको कविता गृहमा मह जोडी

मह जोडी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित अवैतनिक महाबाणिज्य दूताबास तथा कविता गृह पुगेका छन् । अमेरिकाको भ्रमणमा रहेका मह जोडीलाई  लोक गायक तथा महावाणिज्यदूतह प्रेमराजा महतले स्वागत गरे । कार्यक्रममा  शिवहरि पौडेलको पनि सहभागिता रहेको थियो ।

गत मंगलबार अक्टोबर २६ का दिन कविता गृह प्रेम राजा महतकी जीवन संगिनीको नाममा राखिएको कुटीमा अमेरिका पुगेका केही विशिष्ट कलाकारहरुको सहभागिता थियो । कार्यक्रममा दिवा भोजको कलाकारहरुले कविता गृहको अवलोकन गरेका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका