Sunday, November 8, 2026
Homeसामाचारप्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौँ, १४ भदौ – प्रधानसेनापति अशोकराज सिग्देल थाइल्यान्डको हुआ हिनमा सम्पन्न ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा सहभागी भएर स्वदेश फर्कनुभएको छ।

थाई शाही सेनाको सहकार्यमा अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’ले भदौ १० देखि १२ गतेसम्म आयोजना गरेको सम्मेलनमा सिग्देल सहभागी भएका हुन्।

जङ्गी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उहाँ शुक्रबार राति स्वदेश फर्कनुभएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी निर्मलकुमार थापाले उहाँलाई स्वागत गर्नुभएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका