Saturday, November 7, 2026
Homeसामाचारप्रधानमन्त्री कार्कीद्वारा छठ पर्वका अवसरमा कमलपोखरी पुगेर पूजा अर्चना

प्रधानमन्त्री कार्कीद्वारा छठ पर्वका अवसरमा कमलपोखरी पुगेर पूजा अर्चना

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वको अवसरमा काठमाडौंको कमलपोखरीमा पुगेर पूजा अर्चना गरेकी छन्।

सोमबार अपरान्ह उनले कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै पूजा आराधना गरेकी थिइन्।

प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

मुख्य दिन सोमबार साँझ अस्ताउँदै गरेको सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिने कार्यक्रम सम्पन्न भएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका