Friday, April 17, 2026
Homeदेश र प्रदेशपूर्व युवराज्ञी हिमानी जनकपुरधाममा

पूर्व युवराज्ञी हिमानी जनकपुरधाममा

पूर्व युवराज्ञी हिमानी शाह जनकपुरधाम आइपुगेकी छन् । हिमानी ट्रस्टले सोमबार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी यहाँ आएकी हुन् । ट्रस्टले कन्या मावि स्कुलमा खानेपानी सम्बन्धी सामग्री वितरणका गर्ने कार्यक्रम राखेको छ । आइतबार साँझ हिमानीले जानकी मन्दिरमा विशेष पूजा पनि गरेकी छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका