Sunday, November 8, 2026
Homeसामाचारपूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका घाइतेलाई भेट्ने

पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका घाइतेलाई भेट्ने

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्ने भएकी छन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भई नेपाल प्रहरी अस्पतालमा उपचाररत व्यक्तिहरूको स्वास्थ्य अवस्था बुझ्न भण्डारी शुक्रबार दिउँसो साढे चार बजे अस्पताल पुग्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका