Sunday, November 8, 2026
Homeसामाचारपहिलो प्रधानमन्त्री मात्र महिला होइन, पहिलो महिला महान्यायाधीवक्ता पनि

पहिलो प्रधानमन्त्री मात्र महिला होइन, पहिलो महिला महान्यायाधीवक्ता पनि

काठमाडौँ । सविता भण्डारी नेपालकी पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी छन्। प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन्। यसअघि महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा आजै स्वीकृत भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका