Friday, June 5, 2026
Homeमुख्य समाचारनेपाल बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै

नेपाल बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै

नेपाल बार एशोसिएसनले आज (विहीबार) सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै छ । बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।  नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मी, साथीहरूले संयुक्त रूपमा मार्चपासमा गर्ने उनको भनाइ छ ।

प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको आरोपमा अब बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको हो ।

जनताको तर्फबाट सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च गर्ने प्रस्ताव आइरहेको बारले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका