Sunday, May 3, 2026
Homeमनोरन्जननेपालका चर्चित पत्रकार रवि लामिछाने जोडी प्रेमीप्रेमिकाहरुको पक्षमा बोल्दै ?उनले...

नेपालका चर्चित पत्रकार रवि लामिछाने जोडी प्रेमीप्रेमिकाहरुको पक्षमा बोल्दै ?उनले भनेका छन्……..

 

नेपालका चर्चित पत्रकार रवि लामिछाने आजकल युवा जोडीको पक्षमा बोल्दै भन्नुहुन्छ  “उमेर पुगेका प्रेमीप्रेमिकाहरु चौरमा, जङ्गलमा, एकान्तमा या होटलमा बस्न पाँउछन् त्यहाँ पुलिसले छापा मार्नुपर्ने कारण मैले देखेको छैन। गलत क्रियाकलाप भएको हेर्ने चुस्त संयन्त्र छैन भन्दैमा विचरा एकअर्का बिना बाँच्नै नसक्ने जोडिलाई होटलका कोठा-कोठामा छिरेर डिस्टर्ब गर्नुको अर्थ मैले चाहिँ बुझ्न सकेको छैन। गलफ्रेन्ड लिएर जाने चाहिँ कहाँ? फिल्म हलमा जाँउ अंकलआन्टीले देखेर के के न भएजसरी ह्याँ गरेर लामो जिब्रो निकाल्छन, टोलभरी हल्ला गरिदिन्छन; घरमा ल्याँउ बाउले छाला काढ्ने, गलफ्रेन्डको घरमै जाँउ दाजुभाईले ढुट्टो हुनेगरी ठटाउलान् अब जाने कहाँ त? यी सम्पुर्ण विषयमा मैले भन्न खोजेको कुरा के भने निषेध गरेरमात्र सबै समस्या समाधान हुँदैनन्।”

 

-रोचक:

 मोरङको सुन्दरहरैचा नगरपालिका ले देउसी/भैलो खेल्न आउँने हारुलै दिन पैसाको उमेर समूह अनुसार दर नै तय गरको छ ।”

– Under 15 years : Rs. 100 samma

Above 15 years : Rs. 500 samma

Club & Dance Group: Rs. 1100 samma

Organizational Group: Rs. 2100 samma

 

 

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका