Monday, November 9, 2026
Homeसामाचारनारायणी नदीमा आएको बाढीले बुद्धको मूर्तिको आधा ढाक्यो

नारायणी नदीमा आएको बाढीले बुद्धको मूर्तिको आधा ढाक्यो

नारायणी नदीमा आएको बाढीले किनारमा रहेको बुद्धको मूर्तिको आधा भाग डुबेको छ । नदीले चेतावनीको तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन चितवन प्रशासनले अनुरोध गरेको छ । तस्बिरः कृष्ण आचार्य /रासस

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका