Friday, August 14, 2026
Homeसामाचारनयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रम (तस्बिरसहित)

नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रम (तस्बिरसहित)

काठमाडौं । नयाँ संसद भवन परिसरमा शुक्रबार ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रम आयोजना गरिएको छ।

सभामुख डीपी अर्यालको उपस्थितिमा आयोजित कार्यक्रममा सांसदहरूले वृक्षरोपण गरेका थिए। कार्यक्रममार्फत संसद् परिसरलाई हरियालीयुक्त बनाउने तथा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने सन्देश दिइएको छ।

कार्यक्रममा सभामुख अर्यालसहित विभिन्न सांसदहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका