काठमाडौं। सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ।
गत वर्ष पुषदेखि नेतृत्वविहीन रहेको धितोबोर्डमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो।