Saturday, November 7, 2026
Homeसामाचारदोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै

दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै

काठमाडौँ, २० कात्तिक — राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज अपराह्न स्वदेश फर्किँदै हुनुहुन्छ।

राष्ट्रपति पौडेलले गत मङ्गलबार सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुभएको थियो। त्यस क्रममा उहाँले ‘सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण — गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी तथा सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण’ विषयक उच्चस्तरीय गोलमेच बैठकमा पनि सम्बोधन गर्नुभएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका