Saturday, November 7, 2026
Homeसामाचारदेशभर मौसम सफा, उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर मौसम सफा, उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन। यसका कारण कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले आज दिउँसो देशभर मौसम प्रायः सफा रहने जनाएको छ। त्यसैगरी आज राति पनि देशभरको मौसम मुख्यतया सफा नै रहने पूर्वानुमान गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका