Monday, August 24, 2026
Homeसामाचारदेशभर मौसम सफा, उच्च पहाडी क्षेत्रमा आंशिक बदली

देशभर मौसम सफा, उच्च पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं — जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । त्यसका कारण देशभरको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुन सक्नेछ भने अन्य भूभागमा मौसम सफा नै रहनेछ । आज राति पनि देशभर मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका