Saturday, November 7, 2026
Homeसामाचारदेशभर मौसम मुख्यतः सफा, हिमाली भेगमा हल्का वर्षा–हिमपातको सम्भावना

देशभर मौसम मुख्यतः सफा, हिमाली भेगमा हल्का वर्षा–हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसकै कारण देशका अधिकांश भू–भागमा मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । साथै, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका