Monday, April 20, 2026
Homeकोरोना बिशेषथप २६० जनामा कोरोना पुष्टि, देशभर ५०४८ जना सक्रिय संक्रमित

थप २६० जनामा कोरोना पुष्टि, देशभर ५०४८ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा २६० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित ५०४८ जना रहेका छन् ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका