Friday, May 1, 2026
Homeसामाचारडडेलधुरा कारागारबाट भागेका २६ कैदी सेनाको नियन्त्रणमा

डडेलधुरा कारागारबाट भागेका २६ कैदी सेनाको नियन्त्रणमा

काठमाडौँ । डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भागेका सबै कैदीलाई नियन्त्रणमा लिइएको हो।

त्यस्तै, डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकेर सेनाले अन्यत्र सार्ने कार्य गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका