Saturday, May 9, 2026
Homeराजनीतिझापा–३ बाट रास्वपाका प्रकाश पाठक विजयी, राजेन्द्र लिङ्देन २१ हजार मतान्तरले पराजित

झापा–३ बाट रास्वपाका प्रकाश पाठक विजयी, राजेन्द्र लिङ्देन २१ हजार मतान्तरले पराजित

काठमाडौं। झापा क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार पाठकले ३८ हजार ६७४ मत प्राप्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई २१ हजार ३८० मतान्तरले पराजित गरेका हुन्।

लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन्।

यस परिणामसँगै झापा–३ मा रास्वपाले महत्वपूर्ण जित हासिल गरेको छ भने राप्रपा अध्यक्ष लिङ्देन निर्वाचनमा पराजित भएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका