Friday, June 19, 2026
Homeसामाचारचित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा नियुक्त

चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा नियुक्त

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा  नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका