Wednesday, April 15, 2026
Homeसामाचारगृहमन्त्री सुधन गुरुङ मध्यरातमा भरतपुर पुग्दा औपचारिक स्वागत

गृहमन्त्री सुधन गुरुङ मध्यरातमा भरतपुर पुग्दा औपचारिक स्वागत

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शनिबार मध्यरातमा चितवनको भरतपुर पुगेका छन् । भरतपुर पुगेलगत्तै उनलाई नेपाल प्रहरी शिक्षालयमा औपचारिक स्वागत गरिएको थियो ।

गुरुङलाई स्वागत गर्न बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, नेपाल प्रहरी शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा तथा प्रहरी उपरीक्षक एक नारायण कोइरालालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका