Friday, May 8, 2026
Homeसामाचारगृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यतर्फ सिफारिस

गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यतर्फ सिफारिस

काठमाडौँ – सरकारले रिक्त राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यतर्फ मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रपतिले मनोनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गर्नुपर्ने हुन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका