Friday, May 1, 2026
Homeकला/साहित्यगायिका चन्दा देवानद्वारा हिन्दी गीत विमोचन

गायिका चन्दा देवानद्वारा हिन्दी गीत विमोचन

काठमाडौँ: गायिका चन्दा देवानले एक समारोहका बीच ‘बहुरानी’ हिन्दी गीत विमोचन गर्नुभएको छ।

गीतकार तथा समाजसेवी प्रमिला बस्नेतको शब्द, वरिष्ठ संगीतकार शंकर थापा ‘इस्माएल’ को संगीत तथा
अन्नु चौधरीको स्वर रहेको गीतको म्यूजिक भिडियोलाई केशवराज भट्टले निर्देशन गर्नुभएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका