Saturday, April 25, 2026
Homeअन्तराष्ट्रियक्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्रीको घोषणा

क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं: क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने बताएका छन् ।

जस्टिन ट्रुडोले सोसल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा भने, “क्यानडामा अस्थायी विदेशी कामदारहरूको संख्या घटाइनेछ।”

उनले भनेका छन् , “हामी कम्पनीहरूका लागि कडा नियमहरू लिएर आउँदैछौं, जसमा उनीहरूले पहिले क्यानाडाली कामदारहरूलाई किन काममा राख्न सक्दैनन् भनेर व्याख्या गर्नुपर्नेछ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका