Saturday, November 7, 2026
Homeसामाचारकोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा

कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौँ, २७ असोज – हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका