Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Tuesday, May 12, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeसामाचारकाठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने

काठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने

Himalayan Tribune
By Himalayan Tribune
April 10, 2024
0
150
Share
Facebook
Twitter
Pinterest
WhatsApp

    काठमाडौँ: हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको प्रभावले मौसममा उतारचढाव भइरहेको छ। मौसम तथा जलवायु विज्ञान पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने छ।

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने मौसमविद् झाले बताउनुभयो । उहाँले भन्नुभयो, “आज काठमाडौँमा तुवाँलो लागेको छ, केही समय आकाश खुलेपनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवना छैन ।” आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहने छ । यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      सामाचार

      पर्सा निकुञ्जमा ‘वाइल्डलाइफ रेस्क्यु टिम’ गठन, घाइते वन्यजन्तुको उद्धारमा सहज

      May 12, 2026
      सामाचार

      महभिरमा पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यात्रु अलपत्र

      May 12, 2026
      सामाचार

      एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन अगष्टमा डब्लिनमा हुने

      May 11, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      पर्सा निकुञ्जमा ‘वाइल्डलाइफ रेस्क्यु टिम’ गठन, घाइते वन्यजन्तुको उद्धारमा सहज

      May 12, 2026

      महभिरमा पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यात्रु अलपत्र

      May 12, 2026

      नेपालको अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकारले नयाँ औद्योगिक र व्यापारिक नीति ल्याउने घोषणा

      May 11, 2026

      इरान–अमेरिका तनावले एसियाली बजार प्रभावित, इन्धन मूल्यमा वृद्धि

      May 11, 2026

      केदारनाथ तीर्थयात्रा सकेर फर्किएकी महिला रेलबाट हराएर ६ दिनपछि बिहारमा फेला, घटना रहस्यमय

      May 11, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      पर्सा निकुञ्जमा ‘वाइल्डलाइफ रेस्क्यु टिम’ गठन, घाइते वन्यजन्तुको उद्धारमा सहज

      May 12, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune