Tuesday, May 5, 2026
Homeराजनीतिकांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज

काठमाडौं । नेपाली कांग्रेस को संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्ने भएको छ।

बैठक बिपी स्मृति भवन, ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने तय गरिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको यो पहिलो बैठक हो।

पार्टीले बोर्डका सबै सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका