Saturday, October 24, 2026
Homeराजनीतिएमाले महासचिव पोखरेलले भने : ‘संयमित बनौँ, हामी फेरि उठ्नेछौँ’

एमाले महासचिव पोखरेलले भने : ‘संयमित बनौँ, हामी फेरि उठ्नेछौँ’

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्रतिकूल अवस्थामा संयमित बन्नुपर्ने बताएका छन् । कवि नेत्रलाल अभागीको कविता सेयर गर्दै बुधबार बिहान फेसबुकमा उनले भनेका छन्, ‘धैर्य गरौँ । संयमित बनौँ ।
हामी फेरि उठ्नेछौँ ।’

जेनजी आन्दोलनका कारण मंगलबार एमाले नेतृत्वको सत्ता ढलेको थियो । प्रधानमन्त्री केपी ओलीले मंगलबार नै राजीनामा दिएर बालुवाटार छाडिसकेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका