Monday, July 20, 2026
Homeमुख्य समाचारएमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ।

९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ। त्यहाँ श्रद्धाञ्जलीपछि आजै काठमाडौंको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका