Friday, July 17, 2026
Homeराजनीतिएक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्ने लक्ष्य?प्रधानमन्त्री शेरबहादुर देउवा

एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्ने लक्ष्य?प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्ने लक्ष्य राखेकाले तयारी थाल्न सबै निकायलाई आग्रह गरेका छन् । उनले स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै वर्तमान महामारीलाई प्रभावकारी ढंगले सामना गर्ने आश्वासन पनि दिए । उनले यसै वर्ष मेलम्चीको पानी ल्याउने आश्वासन पनि दिएका छन् ।

२०७४ सालमा स्थानीय निर्वाचन चरणमा भएकाले पाँच वर्षे पदावधि कहिले पुग्छ भन्ने स्पष्ट नभएको बैठकपछि कार्कीले सञ्चारकर्मीसँग भने।

तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा सत्ता गठबन्धनमा छलफल

संविधान र ऐनमा स्थानीय निर्वाचनबारे फरक–फरक व्यवस्था भएको दाबी गर्दै कार्कीले त्यसलाई कसरी ‘मिलाउने’ भन्ने विषयमा पनि छलफल बताए।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) स्थानीय चुनावमा जान तयार नभएपछि सत्ता गठबन्धनले मंसीरपछि गर्दा हुने चुनावको पनि अहिले गर्ने विषयमा छलफल  गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका