Sunday, November 8, 2026
Homeसामाचारआहा ! कति राम्रा सयपत्रीका माला (तस्बिर)

आहा ! कति राम्रा सयपत्रीका माला (तस्बिर)

काठमाडौं : नेपालीको महानचाड तिहारमा उपत्यकालगायत ठूला शहरमा फूलैफूलले ढाकिएको छ। फुटपाथमा बसेर राजधानी वरपरका किसान न्यूरोड, कोटेश्वर लगायतका स्थानमा सयपत्री मखमली लगायतका फूलहरु बिक्रि गरिरहेका छन् । घर नजिकैको आँगनमा ढकमक्‍क सयपत्री र मखमली फुलिरहेको छ।

तिहारमा पूजा सामग्री, घर सजाउन र भाइटीका लागि फूलको प्रयोग अत्‍यधिक मात्रामा हुने भएकाले फूलको माग ज्‍यादा हुन्छ। अन्‍नपूर्णका फोटो पत्रकार अशोक दुलाल र सुनीता डंगोलले क्‍यामरामा कैद गरेका केही तस्बिरहरु।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका