Monday, April 27, 2026
Homeराजनीतिआज दिउँसो मन्त्रिपरिषद् बैठक, नियमित कार्यसूचीसँगै अध्यादेशबारे छलफल सम्भावना

आज दिउँसो मन्त्रिपरिषद् बैठक, नियमित कार्यसूचीसँगै अध्यादेशबारे छलफल सम्भावना

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने एक मन्त्रीले जानकारी दिएका छन्।

ती मन्त्रीका अनुसार बैठकका एजेन्डाबारे औपचारिक रूपमा खुलाइएको छैन। तथापि, सरकारका नियमित कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ। साथै, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने विषयमा पनि बैठकमा छलफल हुन सक्ने जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका