Tuesday, June 16, 2026
Homeसामाचारअस्थायी आवास निर्माण गर्न ७ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने निर्णय

अस्थायी आवास निर्माण गर्न ७ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने निर्णय

काठमाडौं : लगातारको वर्षा र बाढीबाट वास गुमाएकाहरुलाई अस्थायी आवास निर्माणका लागि सरकारले तत्काल राहत उपलब्ध गर्ने भएको छ ।

७ दिनभित्र अस्थायी अवास बनाउन पहिलो किस्ता निकासा गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए ।

उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिबाट ७ दिनभित्र पहिलो किस्ता निकासा दिने निर्णय भएको छ ।’

 

12

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका