Saturday, September 19, 2026
Homeसामाचारअख्तियारमा डीआईजी शेखर खनालको ठाउँमा अरुण पौडेल, गृहमन्त्रीद्वारा सरुवा

अख्तियारमा डीआईजी शेखर खनालको ठाउँमा अरुण पौडेल, गृहमन्त्रीद्वारा सरुवा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालको सरुवा गरिएको छ।

गृहमन्त्री सुधन गुरुङको निर्णयअनुसार खनालको स्थानमा डीआईजी अरुण पौडेललाई अख्तियारमा खटाइएको छ।

सरुवापछि डीआईजी खनाललाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा ल्याइएको छ भने कार्य विभागमा कार्यरत पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।

गृहमन्त्री गुरुङले शुक्रबार डीआईजीहरूको सरुवासम्बन्धी निर्णय गरेका हुन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका